शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा राेजगारीकाे अवसर, न्यूनतम याेग्यता +2 पास


काठमाडौँ - शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा २ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसर/अफिसर/सिनियर अफिसर पदका लागि केहि, ट्रेनी असिस्टेन्ट पदका लागि केहि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal