×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको प्रभावमा गण्डकी प्रदेश : ९ तस्विरमा हेर्नुहोस् यस्तो सुनासन छ स्याङजा बजार (फोटो-कथा)

स्याङजा । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्युनीकरण गर्ने लक्ष्यसहित सरकारले मंगलबारबाट देशमा लकडाउन गरेको छ । लकडाउनले यतिबेला देशभरका मुख्य बजार सुनसान छन् । यसैक्रममा स्याङजाको सदरमुकाम स्याङजा बजारमा पनि लकडाउनको पूर्ण प्रभाव परेको छ । अत्यावश्यक सामानहरु बिक्री वितरण गर्ने सीमित बसलहरु बाहेक स्याङजा बजार बन्द छ ।
हेरौं स्याङजा बजारका केही तस्बिरः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: