विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय, ११ र १२ को परिक्षा के हुन्छ ?


कोरोना भाइरसको प्रभावका कारण सरकारले एसइइ परिक्षा स्थगित गरेपछि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका छन्  ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।
प्रकाशित मिति : Wednesday, March 18, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal