×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय, ११ र १२ को परिक्षा के हुन्छ ?

कोरोना भाइरसको प्रभावका कारण सरकारले एसइइ परिक्षा स्थगित गरेपछि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका छन्  ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: