×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero : दृश्यमा हेर्नुहोस् ‘लकडाउन’को तेश्रो दिन यस्तो देखियो काठमाडौँ… (भिडियो)


काठमाडौँ । लकडाउनको तेश्रो दिन पनि काठमाडौँ सुनसान छ । प्रहरीहरु गस्तीमा छन् । अधिकांस जनताहरु घरमा छन् । अत्यावश्यक साधनहरुमात्र गुडेका छन् । बैंकका केहि शाखाहरु खुलेपनि कतै पनि चहलपहल छैन । दुध पसलहरुमा फाट्टफुट्ट मानिस देखिएका छन् । तरकारी पसलमा पनि खास रौनक छैन । सडकहरु कर्फ्यु लागेको बेलामाझैं देखिन्छन् । बाँकी भिडियोमा हेर्नुहोस् ।       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: