कोरोनाबाट इटालीमा एकैदिन ६ सय ८३ को मृत्यु, ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय नाघ्यो...

काठमाडौँ -  इटालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बुधबारमात्रै ६ सय ८३ जनाको ज्यान गएको छ । योसँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ । 

यस्तै ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या बढेर ७४ हजार नाघेको छ । सबैभदा बढी प्रभावित इटाली बनेको छ । कोरोना भाइरस चीनको उहानबाट फैलिएको थियो । 
प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal