×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लकडाउन’ प्रभाव : अमेरिकाले आज लग्यो आफ्ना नागरिक, अष्ट्रेलियाले बुधबार लाने !

कठमाडौं । अमेरिकाले नेपालमा रहेका आफ्नालाई फिर्ता लगेको छ । अमेरिकाले मंगलबार कतार एयरवेजको जहाजमा झन्डै ३०० नागरिकलाई फिर्ता लागेको हो । अमेरिकी नागरिक बोकेर कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलबाट उडिसकेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका जाने बताइएको छ । 
 
नेपालले लकडाउन लगाएका कारण यहाँका विभिन्न क्षेत्र छुटेका अमेरिकी नागरिकलाई सोमबार काठमाडौँ ल्याइएको थियो । जसमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो । यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो । 
बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: