तेश्रो दिनसम्म आइपुग्दा झनै सुनसान भयो काठमाडौँ, २३ तस्विरमा हेर्नुहोस् 'लकडाउन काठमाडौँ- ३' (फोटो-कथा)

काठमाडौँ । कोरोनाको सन्त्रासका बीच सरकारले आह्वान गरेको लकडाउन तेश्रो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको तेस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 

दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हेर्नुहोस् तेश्रो दिन सुनासान बनेका काठमाडौँका सडकहरु फोटो फिचरमा :




















प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal