×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तेश्रो दिनसम्म आइपुग्दा झनै सुनसान भयो काठमाडौँ, २३ तस्विरमा हेर्नुहोस् ‘लकडाउन काठमाडौँ- ३’ (फोटो-कथा)

काठमाडौँ । कोरोनाको सन्त्रासका बीच सरकारले आह्वान गरेको लकडाउन तेश्रो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको तेस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 
दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हेर्नुहोस् तेश्रो दिन सुनासान बनेका काठमाडौँका सडकहरु फोटो फिचरमा :





















Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: