×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकका ग्राहकलाई सुलभ हेल्थमा १५ प्रतिशत छुट

काठमाडौं । मेगा बैंक नेपाल र सुलभ हेल्थबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका उप कार्यकारी प्रमुख रबिना देशराज जोशी र हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले हस्ताक्षर गरेका थिए । 
सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई आवश्यक परेका बेला हेल्थले घरमे नर्स बोलाएर सेवा प्रदान गर्नेछ । उक्त सेवामा १५ प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ । 
सुलभ हेथ नेपाल सरकारबाट अनुमती प्राप्त वृद्ध आमा – बुवा र बरामीलाई घर(घरमै स्वास्थ्या तथा नर्सिङ्ग सेवा दिने संस्था हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: