×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कसले डिजाइन गर्यो प्रधानमन्त्रीको अपिल ? १२ शब्दको सन्देशमा ३ वटा गल्ती !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । आज आफ्नो आधिकारिक फेसबुक पेजबाट अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।’ उनले जारी गरेको सूचनामा लेखिएको छ ।

तर १२ शब्दको उक्त सन्देशमा तीन गल्तीहरु छन् । ‘घरमै’ हुनुपर्ने ठाउँमा ‘घरमैं’ लेखिएको छ ।  दोश्रो ठाउँमा पनि उही गल्ती छ । ‘बस्नुहोस्’ हुनुपर्ने ठाउँमा ‘बस्नुहोस’ लेखिएको छ ।

भलै शब्द छोडेर सारमा जाने हो भने प्रधानमन्त्रीको यो कदम राम्रो छ ।

यद्यपी यो डिजाइन कसले बनायो भन्ने कुरा भने एकिन भएको छैन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: