×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार प्रभु बैंकका २५ शाखाले सेवा दिने, तपाईको पायक पर्ने ठाउँ कहाँ खुल्छ ?

काठमाडौं – मंगलबार प्रभु बैंक लिमिटेडले २५ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले आफ्नो वेइसाइटमार्फत सूचना जारी गर्दै सातै प्रदेशका २५ शाखा कार्यालयबाट सेवा दिने जनाएको हो ।
यी शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ । बैंकले  चैत्र १८ गते अर्थात मंगलबार खुल्लने शाखा, सम्बन्धित कर्मचारीको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ । बैंकका अनुसार प्रदेश १ का ५ शाखा, प्रदेश २ का ३ शाखा, प्रदेश ३ का केन्द्रिय कार्यालयसहित ८ शाखा प्रदेश ४ का ३ शाखा, प्रदेश ५ का ३ शाखा, कर्णाली प्रदेशको १ शाखा, सुदूरपश्चिम प्रदेशका २ शाखा खुल्ला रहनेछन् ।   
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ?   
            
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: