×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैत्र महिनाको शुल्क नलिन स्कुलहरुलाई सरकारको निर्देशन, परिक्षा अघि नै लिइएको शुल्क फिर्ता हुने !

काठमाडौँ । सरकारले विद्यालयहरुलाई एक महिनाको शुल्क नलिने प्रबन्ध गर्नेगरी निर्णय गरेको छ । आज सरकारले पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेको हो ।
उक्त निर्णयपछी धेरैको प्रश्न छ, ‘परिक्षा अघि नै शुल्क लिइएको छ।  त्यो के हुन्छ ?’
उक्त शुल्क कि बैसाखको शुल्कमा मिलान हुने कि फिर्ता हुनेछ ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: