चैत्र महिनाको शुल्क नलिन स्कुलहरुलाई सरकारको निर्देशन, परिक्षा अघि नै लिइएको शुल्क फिर्ता हुने !

काठमाडौँ । सरकारले विद्यालयहरुलाई एक महिनाको शुल्क नलिने प्रबन्ध गर्नेगरी निर्णय गरेको छ । आज सरकारले पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयपछी धेरैको प्रश्न छ, 'परिक्षा अघि नै शुल्क लिइएको छ।  त्यो के हुन्छ ?'

उक्त शुल्क कि बैसाखको शुल्कमा मिलान हुने कि फिर्ता हुनेछ ।   
प्रकाशित मिति : Sunday, March 29, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal