Special Video: लकडाउन नमान्नेहरुलाई यसरी 'पुसअप' गर्न लगायो प्रहरीले, अरु के के छ कोटेश्वरको स्थिति ? (भिडियो)

काठमाडौँ । सरकारले आह्वान गरेको लकडाउन नटेर्नेहरुलाई कोटेश्वरमा पुसअप गर्न लगाइएको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै लकडाउन गर्दा पनि नमान्नेहरुलाई कोटेश्वरमा यस्तो सजाय दिइएको हो । अरु कस्तो छ कोटेश्वरको स्थिति ? हेर्नुहोस् भिडियोमा :  
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal