×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Special Video: लकडाउन नमान्नेहरुलाई यसरी ‘पुसअप’ गर्न लगायो प्रहरीले, अरु के के छ कोटेश्वरको स्थिति ? (भिडियो)

काठमाडौँ । सरकारले आह्वान गरेको लकडाउन नटेर्नेहरुलाई कोटेश्वरमा पुसअप गर्न लगाइएको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै लकडाउन गर्दा पनि नमान्नेहरुलाई कोटेश्वरमा यस्तो सजाय दिइएको हो । अरु कस्तो छ कोटेश्वरको स्थिति ? हेर्नुहोस् भिडियोमा :  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: