सुदुरमा व्यापक लापरवाही : लकडाउनका बेला जुवा खेलेर बसेका छन् भारतबाट आएका जनता... (भिडियो रिपोर्ट)

धनगढी । सुदुरपश्चिममा जनस्तरबाट व्यापक लापरवाही देखिएको छ ।  भारतबाट आएकाहरु नै जुवा तासमा रमाइरहेको भेटिएको खबर छ । कोरोना भाइरस हटाउने भन्दै चन्दा उठाएर पूजा गरिएको छ । त्यो पनि २५ जनाभन्दा बढी बोलाएर । यस्तो हुँदा पनि प्रदेश सरकार र स्थानीय सरकारले गर्नुपर्ने जति काम गर्न सकेका छैनन् । हेर्नुहोस् तातो रिपोर्ट   
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal