×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदुरमा व्यापक लापरवाही : लकडाउनका बेला जुवा खेलेर बसेका छन् भारतबाट आएका जनता… (भिडियो रिपोर्ट)

धनगढी । सुदुरपश्चिममा जनस्तरबाट व्यापक लापरवाही देखिएको छ ।  भारतबाट आएकाहरु नै जुवा तासमा रमाइरहेको भेटिएको खबर छ । कोरोना भाइरस हटाउने भन्दै चन्दा उठाएर पूजा गरिएको छ । त्यो पनि २५ जनाभन्दा बढी बोलाएर । यस्तो हुँदा पनि प्रदेश सरकार र स्थानीय सरकारले गर्नुपर्ने जति काम गर्न सकेका छैनन् । हेर्नुहोस् तातो रिपोर्ट   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: