हाम्रै लागि खटिने सुरक्षाकर्मीलाई सलाम ! सेना चेतनामुलक 'माइकिङ'मा, नेपाल प्रहरी 'चेकिङ'मा ! (फोटो-कथा)

काठमाडौँ । पूरै देशभर लकडाउन गरिएको छ । अधिकांस जनता घरभित्र छन् । यो बेला जनतालाई सबैभन्दा बढी सेवा गर्नेहरुमध्ये हुन् सुरक्षाकर्मी । लकडाउनको तेश्रो दिन पनि काठमाडौँका शहरहरुमा सुरक्षाकर्मीको उपस्थिति निकै राम्रो देखिन्छ । सेनाहरु सचेतनामुलक माइकिङमा व्यस्त छन् भने प्रहरीहरु चेकिङमा छन् । आफ्नो ज्यानकै बाजी थापेर उनीहरु ड्युटीमा छन् । हेर्नुहोस् फोटो-फिचर 
प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal