×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रै लागि खटिने सुरक्षाकर्मीलाई सलाम ! सेना चेतनामुलक ‘माइकिङ’मा, नेपाल प्रहरी ‘चेकिङ’मा ! (फोटो-कथा)

काठमाडौँ । पूरै देशभर लकडाउन गरिएको छ । अधिकांस जनता घरभित्र छन् । यो बेला जनतालाई सबैभन्दा बढी सेवा गर्नेहरुमध्ये हुन् सुरक्षाकर्मी । लकडाउनको तेश्रो दिन पनि काठमाडौँका शहरहरुमा सुरक्षाकर्मीको उपस्थिति निकै राम्रो देखिन्छ । सेनाहरु सचेतनामुलक माइकिङमा व्यस्त छन् भने प्रहरीहरु चेकिङमा छन् । आफ्नो ज्यानकै बाजी थापेर उनीहरु ड्युटीमा छन् । हेर्नुहोस् फोटो-फिचर 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: