×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब बैशाख ३ गतेसम्म लकडाउन !

  • अर्थ सरोकार सम्बाददाता
अपडेट । सरकारले लकडाउन पुन: एक हप्ता थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अव लकडाउन अवाधि बैशाख ३ गतेसम्म कायम रहनेछ ।

यसअघि एक मन्त्रीले ५ गतेसम्म लकडाउन थप्ने तयारी भएको बताएका थिए । ‘किन ५ गर्ने ३ गतेसम्म भनेर एक हप्ता थपौं भन्ने कुरा आयो र सोहि निर्णय भयो ।’ ती मन्त्रीले अर्थ सरोकार डटकमसँग भने ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: