अब बैशाख ३ गतेसम्म लकडाउन !

  • अर्थ सरोकार सम्बाददाता
अपडेट । सरकारले लकडाउन पुन: एक हप्ता थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अव लकडाउन अवाधि बैशाख ३ गतेसम्म कायम रहनेछ ।

यसअघि एक मन्त्रीले ५ गतेसम्म लकडाउन थप्ने तयारी भएको बताएका थिए । 'किन ५ गर्ने ३ गतेसम्म भनेर एक हप्ता थपौं भन्ने कुरा आयो र सोहि निर्णय भयो ।' ती मन्त्रीले अर्थ सरोकार डटकमसँग भने ।  




प्रकाशित मिति : Thursday, April 02, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal