पोखराको २५ नम्बर वडाभित्र फलफूल बिक्रीमा रोक !

  • अर्थ सरोकार सम्बाददाता  
पोखरा । पोखरा-२५, हेम्जा वडा कार्यालयले लकडाउनभर वडा बाहिरबाट आयात गरेको फलफूल बिक्रीमा रोक लगाएको छ । वडाध्यक्ष शोभाकर तिम्सिनाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन कार्यालयले यस्तो निर्णय गर्नुपरेको बताए ।

वडाले बिहान ६ देखि बिहान १० बजेसम्म मात्रै खाद्यसामग्री र तरकारीका पसल खोल्न निर्देशन दिएको छ । ती बाहेक अन्य पसल खोल्न पाइने छैन ।
प्रकाशित मिति : Friday, May 22, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal