×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखराको २५ नम्बर वडाभित्र फलफूल बिक्रीमा रोक !

  • अर्थ सरोकार सम्बाददाता  
पोखरा । पोखरा-२५, हेम्जा वडा कार्यालयले लकडाउनभर वडा बाहिरबाट आयात गरेको फलफूल बिक्रीमा रोक लगाएको छ । वडाध्यक्ष शोभाकर तिम्सिनाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन कार्यालयले यस्तो निर्णय गर्नुपरेको बताए ।
वडाले बिहान ६ देखि बिहान १० बजेसम्म मात्रै खाद्यसामग्री र तरकारीका पसल खोल्न निर्देशन दिएको छ । ती बाहेक अन्य पसल खोल्न पाइने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: