२०७७ जेष्ठ १० गते शनिबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७७/२/१० गते शनिबार। मे २३, २०२० । जेष्ठ शुक्ल प्रतिपदा ।
सूर्योदय : ०५ : १० सूर्यास्त : १८ : ५० 

आजको राशिफल :
मेष – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

वृष – गरेको कार्यमा बाधा आउने।

मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

कर्कट – नयाँ कमको योजना बन्ने।

सिंह – प्राविधिक कार्यमा सफलता मिल्ने।

कन्या – नयाँ योजना र शुभकार्यको चर्चा चल्ने ।

तुला – आफन्त र मित्रवर्गको सहयोग पाइने।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।

धनु – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

मकर – मन खिन्न हुने स्थिति आउनसक्छ ।

कुम्भ – व्यावसायिक नयाँ योजना बन्ने।

मिन – कार्य सम्पादनमा सहजता मिल्ने।
प्रकाशित मिति : Friday, May 22, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal