×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७७ जेष्ठ १० गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७७/२/१० गते शनिबार। मे २३, २०२० । जेष्ठ शुक्ल प्रतिपदा ।
सूर्योदय : ०५ : १० सूर्यास्त : १८ : ५० 
आजको राशिफल :

मेष – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

वृष – गरेको कार्यमा बाधा आउने।

मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

कर्कट – नयाँ कमको योजना बन्ने।

सिंह – प्राविधिक कार्यमा सफलता मिल्ने।

कन्या – नयाँ योजना र शुभकार्यको चर्चा चल्ने ।

तुला – आफन्त र मित्रवर्गको सहयोग पाइने।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।

धनु – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

मकर – मन खिन्न हुने स्थिति आउनसक्छ ।

कुम्भ – व्यावसायिक नयाँ योजना बन्ने।

मिन – कार्य सम्पादनमा सहजता मिल्ने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: