×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट २०औँ व्यक्तिको पनि मृत्यु !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ असार २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपालमा कोरोनाबाट २०औँ व्यक्तिको पनि मृत्यु !

काठमाडौँ । नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २०औँ व्यक्तिको पनि मृत्यु भएको पुष्टी गरेको हो । बाँकेमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: