×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive: देव: बिकास बैंकका कर्मचारीको बिचल्ली, भिआरएसका नाममा कर्मचारीहरुलाई ‘लात मारियो’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मर्जर वा प्राप्तिका बेला स्टाफ एडजस्टमेन्ट अर्थात कर्मचारी समायोजन धेरैका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । कर्मचारी समायोजन कसरी भयो वा कति सफल भयो भन्ने विषयले मर्जरको तयारी कतिको थियो र पोस्ट मर्जर कतिको सफल भयो भन्ने पनि देखाउँछ । तर कुमारी बैंकसँग बिलय हुन लागेको देव बिकास बैंकले भने भिआर एसका नाममा कर्मचारीहरु निकाल्ने चलखेल गरेको छ । यसअघि यहि कर्मचारी समायोजन गर्न नसकेर कुमारी बैंकले भीआरएसका नाममा उपल्लो तहका थुप्रै कर्मचारीहरु निकालेको थियो । 
कुमारी बैंक लिमिटेडले बैंकको कर्मचारी नियमावली विपरीत हुने देवका सम्पूर्ण स्थायी कर्मचारीलाई जबर्जस्त २ देखि ३ पद सम्म घटुवा गर्ने वा जवरजस्त निष्कासन गर्ने नीति अख्तियार गरेसँगै अन्य कर्मचारीहरुलाई जवरजस्ती जागिर छोड्न दवाव दिंदै भीआरएसको विकल्प दिएको छ । बैंकले गरेको यस्तो तयारीका कारण कर्मचारीहरु लकडाउनका समयमा जागिर जाने चिन्तामा छन् । कर्मचारीलाई बैंकले जारी गरेको आन्तरिक सर्कुलर यस्तो छ :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: