×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोनाका बिरामी, कहाँ कति थपिए ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो काठमाडौं २४, भक्तपुर १० र ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: