×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, कति पुग्यो मृत्यु हुनेको संख्या ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत थप ३ जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयले दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ भने पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । 
यस्तै  केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: