×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टी भएको हो ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी भएको छ ।  उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए। यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: