नेपाल एयरलाइन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टी, सोल्टी होटल सिल गर्ने तयारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 

उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।  नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको बताइएको छ ।
प्रकाशित मिति : Monday, July 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal