×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिद्धार्थ बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आज (साउन ८ गते, बिहिबार)देखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशित छ। 
प्रकाशित विवरण अनुसार बैंकको बचत खातामा  न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज कायम गरेको छ । यता, असार मसान्तसम्म बैंकको आधार दर ९.०३ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा १४.०३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन,शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज लाग्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: