×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपालका ४ जिल्ला कोरोना संक्रमणमुक्त भए, ती कुन-कुन हुन् ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामध्ये आज (मंगलबार) सम्म ४ जिल्ला संक्रमणमुक्त भएको बताएका हुन् । 
कोरोना भाइरस संक्रमणमुक्त हुने जिल्लामा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला छन् । यस्तै नेपालमा आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: