भाटभटेनीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी ! (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । भाटभटेनी सुपरमार्केटमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा महानगर न्युरोडमा रहेको शाखामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

यस्तै उनीसहित थप १० मा कोरोना देखिएको हो । जसमा  पोखराका १० जना र माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

प्रकाशित मिति : Friday, September 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal