×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाटभटेनीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी ! (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 

पोखरा । भाटभटेनी सुपरमार्केटमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा महानगर न्युरोडमा रहेको शाखामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
यस्तै उनीसहित थप १० मा कोरोना देखिएको हो । जसमा  पोखराका १० जना र माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: