डाक्टर गोबिन्द केसीको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट...

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ । डाक्टर गोबिन्द केसीको कोरोना परीक्षण गरिएको छ । काठमाडौँको टिचिङ अस्पतालमा अनशनरत डा. केसीको कोरोना परीक्षण गरिएको हो । उनले पीसीआर परीक्षणको रिपार्ट नेगेटिभ आएको छ ।

आइओएमका डिन डा. दिब्या सिंह शाहको पिसिआर परीक्षण पोजिटिभ आएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षण भएको थियो । दुई हप्तदेखि विभिन्न माग राख्दै अनशनमा बसेका डा. केसीको शनिबार स्वाव संकलन गरिएको थियो ।
प्रकाशित मिति : Sunday, September 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal