एकाविहानै काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महासुस भएको हो । धेरै पछी यति ठुलो धक्का महसुस भएको हो ।

भूकम्पले नमज्जासंग हल्लाएपछी मानिसहरुको भागाभागसमेत भएको छ ।


भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ६  रेक्टरस्केलको भूकम्प गएको हो।Image may contain: text that says 'NSC, Nepal @NepalNsc An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at .@NEOCOfficial 5:38 AM 9/16/20 Twitter for Android'
प्रकाशित मिति : Wednesday, September 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal