×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्यास सिलिण्डरको मूल्य घट्यो ! अव कति ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं। खाना पकाउने ग्यास सिलिण्डरको मुल्य घटेको छ । एलपि ग्यास उद्योग संघ बाग्मती समितिले बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार प्रति सिलिण्डर २१ रुपैयाँ कायम गरेको हो ।
सो मूल्य भोलि (असोज २ गते शुक्रबार) देखि लागु हुनेछ । संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो । कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मुल्यमा एक रुपता गरेको जानकारी दिएको छ ।
संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: