एनएमबी बैंकका दर्जनौं कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी, केन्द्रिय कार्यालयसहित ४ शाखा सिल !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबी बैंकका ४ शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रिय कार्यालयसहित ४ शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकको बबरमहलस्थित कर्पोरेट कार्यालय, न्यूरोडलगायतका शाखा सिल गरिएको छ ।

दर्जनौं कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको बैंक स्रोतले जनाएको छ । यद्यपी संक्रमित कर्मचारी होम आईशोलेसनमा बसेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण हुने संख्या बढेको छ ।

प्रकाशित मिति : Sunday, September 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal