×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते बिहिबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकको बचत खातामा न्युनतम २.७५ प्रतिशत र अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा २० प्रकारको बचत खाता रहेको छ । यस्तै, वैदेशिक खातामा न्युनतम ०.२५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत निर्धारण गरेको छ । 
यता, मुद्दती खातामा संस्थागततर्फ ३ महिनादेखि १ वर्षमाथिको लागि ७ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ५.५० प्रतिशत,  ६ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मको लागि ७.२५ प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्मको लागि ८.२५ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्मको लागि ८.७५ प्रतिशत र १० वर्षदेखि ५ वर्षसम्मको लागि ९ प्रतिशत ब्याजदर कायम गरेको छ।   
(function agent() {
let unlock = false
document.addEventListener(‘allow_copy’, (event) => {
unlock = event.detail.unlock
})

const copyEvents = [
‘copy’,
‘cut’,
‘contextmenu’,
‘selectstart’,
‘mousedown’,
‘mouseup’,
‘mousemove’,
‘keydown’,
‘keypress’,
‘keyup’,
]
const rejectOtherHandlers = (e) => {
if (unlock) {
e.stopPropagation()
if (e.stopImmediatePropagation) e.stopImmediatePropagation()
}
}
copyEvents.forEach((evt) => {
document.documentElement.addEventListener(evt, rejectOtherHandlers, {
capture: true,
})
})
})()

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: