×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा कम्पनीको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अव यो सेयर लगानीकर्ताले आगामी आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले असार १९ गतेको साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: