ग्लोबल आइएमइ बैंकले माग्यो ५ पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमइ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :
प्रकाशित मिति : Wednesday, November 11, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal