माघ १० गते नेपाल बन्द ! (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले एक विज्ञप्ति जारी गर्दै ओली सरकार ज्यादति र दमनविरुद्ध माग १० नेपाल बन्दको घोषणा गरेको हो । केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । 

हेर्नुहोस् विज्ञप्ति :
प्रकाशित मिति : Thursday, January 14, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal