×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धेरैपछी काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । धेरैपछी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस भएको छ । काठमाडौँको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ सालमा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: