धेरैपछी काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । धेरैपछी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस भएको छ । काठमाडौँको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ सालमा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।
प्रकाशित मिति : Monday, January 11, 2021
https://www.arthasarokar.com/2020/12/exclusive.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal