माघ १ गते सार्वजनिक विदा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघ १ गते सार्वजनिक विदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त बैठकले माघि तथा माघे संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : Sunday, January 10, 2021
https://www.arthasarokar.com/2020/12/exclusive.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal