रवि लामिछानेले छाडे न्युज २४, यस्तो छ उनको आगामी योजना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेले पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको बताएका हुन् । सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यका अनुसार  लामिछानेले पाँच महिनाअघि नै राजीनामा पत्र बुझाएको भएपनि उनको राजिनामा अहिलेसम्म स्वीकृत भएको थिएन । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे पनि ती सदस्यले बताए । 
प्रकाशित मिति : Thursday, January 07, 2021
https://www.arthasarokar.com/2020/12/exclusive.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal