×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेले छाडे न्युज २४, यस्तो छ उनको आगामी योजना !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

रवि लामिछानेले छाडे न्युज २४, यस्तो छ उनको आगामी योजना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेले पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको बताएका हुन् । सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यका अनुसार  लामिछानेले पाँच महिनाअघि नै राजीनामा पत्र बुझाएको भएपनि उनको राजिनामा अहिलेसम्म स्वीकृत भएको थिएन । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे पनि ती सदस्यले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: