चैते दशैंमा सार्वजनिक विदा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चैते दशैंमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको  छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै  (चैते दसैँ) को अवसरमा वैशाख ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो । चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन ।
प्रकाशित मिति : Sunday, April 18, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal