×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैते दशैंमा सार्वजनिक विदा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चैते दशैंमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको  छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै  (चैते दसैँ) को अवसरमा वैशाख ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जनाएको हो । चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: