Breaking : काठमाडौँसहित देशका विभिन्न स्थानमा एकसाथ भूकम्पको धक्का महसुस !


काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

सिक्किम केन्द्र बिन्दु बनाएर ५.६ रेक्टर स्केलको भुकम्प गएको हो ।
प्रकाशित मिति : Monday, April 05, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal