टेबल कुर्सी बनाउँदादेखि सिटिजन्स बैंकमा कार्यरत उमङ्ग शर्माले बैंक छोडिन्, शुक्रबारदेखि लागु हुनेगरी दिइन् राजीनामा...

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंककि प्रवक्तासमेत रहेकी बैंककि सहायक महाप्रबन्धक उमङ्ग शर्माले बैंकबाट राजीनामा दिएकी छिन् । शुक्रबारदेखि लागु हुने गरी उनले बैंकबाट राजिनामा दिएकी हुन् । उनी बैंकको स्थापना कालदेखि नै सिटिजन्स बैंकमा कार्यरत थिइन् ।

उनले अर्थ सरोकारसँग आफुले बैंक छोडेको बताएकी छिन् । उनले बैंकका उच्च तहका कर्मचारीसँग बिदासमेत लिएर घर फर्किसकेकी छिन् ।

प्रकाशित मिति : Thursday, May 13, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal