×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टेबल कुर्सी बनाउँदादेखि सिटिजन्स बैंकमा कार्यरत उमङ्ग शर्माले बैंक छोडिन्, शुक्रबारदेखि लागु हुनेगरी दिइन् राजीनामा…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंककि प्रवक्तासमेत रहेकी बैंककि सहायक महाप्रबन्धक उमङ्ग शर्माले बैंकबाट राजीनामा दिएकी छिन् । शुक्रबारदेखि लागु हुने गरी उनले बैंकबाट राजिनामा दिएकी हुन् । उनी बैंकको स्थापना कालदेखि नै सिटिजन्स बैंकमा कार्यरत थिइन् ।
उनले अर्थ सरोकारसँग आफुले बैंक छोडेको बताएकी छिन् । उनले बैंकका उच्च तहका कर्मचारीसँग बिदासमेत लिएर घर फर्किसकेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: