सुनचाँदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ -  साताको  चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ६  सयले घटेर प्रति तोला ५३  हजार २  सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा १०  रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४५ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६०   रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : Wednesday, March 15, 2017
,
Loading...

recent

Popular Posts