सबै समुहका परिसूचक बढेपछि उकालो लाग्यो बजार,२४.८५अंकले बढ्यो नेप्से
Powered by Blogger.
सबै समुहका परिसूचक बढेपछि उकालो लाग्यो बजार,२४.८५अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ - साताको पहिलो दिन आइतवार नेप्से परिसूचक २४.८५  अंकले बढेको छ । यस समयमा नेप्सेमा १ सय १४ कम्पनीको २ हजार २७ पटकको व्यापारमा रू. ६८करोड ७७ लाख ९४ हजार १ सय २ रुपैयाको बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।


बीमा समूहको परिसूचक  ५ दशमलव ८५ प्रतिशत र होटलको  ३ दशमलव ३५ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक ३ दशमलव ३८ प्रतिशत, बैङ्किङको १ प्रतिशत, विकास बैङ्कको १ दशमलव १७ प्रतिशत  र ‘अन्य’ समूहको १ दशमलव ४१ प्रतिशत र वित्त कम्पनीको १ दशमलव  १ प्रतिशतले बढेको हो। 

हेर्नुहोस् दिनभरी कारोबार रकमक उत्कृष्ठ १० कम्पनीहरु :-


प्रकाशित मिति : Sunday, March 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...