मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित हेर्न यहाँ क्लिक गर्नुहोस्
Powered by Blogger.
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित हेर्न यहाँ क्लिक गर्नुहोस्



स्थानीय तहको निर्वाचन बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । के तपाईंको नाम मतदाता नामावलीमा समावेश छ त  ? हेर्नुहोस् :

आफ्नो नाम यसरी हेर्नुहोस् :
१. तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस् ।
२. त्यसपछी आफु बस्ने गाबिस वा नगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस् ।
४. त्यसपछी SUBMIT लेखेको बटन क्लिक गर्नुस् । एकैछिनमा तपाईंले छाने अनुसारको नामावली आउछ । तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ ।
– आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नुहोला ।


प्रकाशित मिति : Saturday, March 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...