सरकारको निर्णय पूरा भएन, शुक्रबारको सार्वजनिक बिदा फिर्ता
Powered by Blogger.
सरकारको निर्णय पूरा भएन, शुक्रबारको सार्वजनिक बिदा फिर्ता

काठमाडौँ  – चौतर्फी विरोधका बाबजुत सरकारले शुक्रबारको सार्वजनिक बिदा फिर्ता गरेको छ ।

आइतबार राष्ट्रपति विद्या भण्डारी विदेश भ्रमणमा जाँदा र फर्किएपछि सार्वजनिक विदा निर्णय गरेको थियो । भण्डा री सोमबार भारत प्रस्थान गरेकी छिन् । सरकारले आज भने सार्वजनिक विदा दिएको छ ।

शुक्रबारको विदा भने फिर्ता भएको छ । दुईदिन सार्वजनिक विदा दिइएपछि चौतर्फी रुपमा सरकारको तीव्र विरोध भएको थियो । - काठमाडौँ  टुडे

प्रकाशित मिति : Monday, April 17, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...