कञ्चनपुरमा कम्युनिष्ट पार्टीको कार्यक्रम बिथोल्ने प्रयास, मञ्च नै प्रहरीको कब्जामा

कञ्चनपुर - विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कञ्चनपुरमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा सरकारले अबरोध गरेको छ ।

कम्युनिष्ट पार्टीले आयोजना गरेको सभालाई बिथाल्ने उद्देश्यले प्रहरीले हस्तक्षेप गरेको कार्यक्रम स्थलबाट सम्पादक दिया चन्दले जानकारी दिएकी छन् ।

चन्दका अनुसार दिउसो १ बजे सुरु हुने भनिएको सभा प्रहरी हस्तक्षेपका कारण अहिले सम्म सुरु हुन् सकेको छैन । 
प्रकाशित : Tuesday, April 18, 2017
,

recent

Popular Posts