डिआइजी नवराज सिलवाल वालुवाटारबाट पक्राउ
Powered by Blogger.
डिआइजी नवराज सिलवाल वालुवाटारबाट पक्राउ


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - डीआइजी नवराज सिलवाल पक्राउ परेका छन् । उनीसँगै प्रहरीले वरिष्ठ अधिवक्ता शभ्भु थापालाई पक्राउ गरी हिरासतमा लिएको छ । उनीसँग कानुनी सल्लाह लिंदै गर्दा दुबैलाई पक्राउ गरिएको हो । 

कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । साथै आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : Monday, April 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...