थोरैले सस्तीयो सुन, चाँदीको मूल्यपनि घट्यो !
Powered by Blogger.
थोरैले सस्तीयो सुन, चाँदीको मूल्यपनि घट्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बुधबारको तुलनामा बिहिबार सुनको भाउ घटेको छ । बिहिबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले बताएको छ । 

यता बिहिबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ८१५ रुपैयाँमा कारोबार भएको असली चाँदी बिहिबार ५ रुपैयाँले घटेर ८१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Published Date : Thursday, April 6, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...