सुनचाँदीको मूल्यमा गिरावट
Powered by Blogger.
सुनचाँदीको मूल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार  सुनचाँदीको मूल्य घटेको  छ । बिहिबार  प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको छापावाला  सुन शुक्रबार १ सयले घटेर  ५५ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्यमा भने ५ रुपियाँले घटेर ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ८६ रुपियाँ  कायम गरेको छ।  

प्रकाशित मिति : Friday, April 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...