×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ३  सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर मंगलबार प्रति तोला ५५ हजार १ सयमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदी सोहि मूल्य ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार २ सय ४० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ  ५ पैसा  कायम गरेको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: