घट्यो सुनको मूल्य, चाँदीको स्थिर
Powered by Blogger.
घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ३  सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर मंगलबार प्रति तोला ५५ हजार १ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदी सोहि मूल्य ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार २ सय ४० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ  ५ पैसा  कायम गरेको छ।  


Published Date : Tuesday, April 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...