वस्तुगत समूहमा पनि ठग कम्पनीकै हाकिम ! हेर्नुहोस् सर्वाधिक मत ल्याएका अञ्जनको कम्पनीको 'लुट कहानी'
Powered by Blogger.
वस्तुगत समूहमा पनि ठग कम्पनीकै हाकिम ! हेर्नुहोस् सर्वाधिक मत ल्याएका अञ्जनको कम्पनीको 'लुट कहानी'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बजाज कम्पनीको बाइक बेच्दा प्रचलित ऐन विपरित नाफा असुलेर जनता लुटीरहेको कम्पनीका मालिक शेखर गोल्छा बरिष्ट उपाध्यक्षमा निर्वाचित हुँदा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमापनि गोल्छा समूहले बर्चस्व कायम गरेको छ । 

वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनी हुन्डाई कम्पनीको गाडी नेपालमा गैरकानुनी रुपमा बेचेर ठगी गरिरहेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक हुन् । 

यस्तो छ उनको ठग कम्पनीको लुट कहानी :



मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, 'पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं'

जागे जनता : 'कालोबजारी गर्ने हुन्डाईको गाडी फिर्ता गर्छौं, लक्ष्मी इन्टरकन्टिनेन्टरविरुद्ध मुद्धा हाल्छौं'


प्रकाशित मिति : Tuesday, April 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...