रामदेवले दिएको १ अर्ब रुपैयाँको चेक बाउन्स भएपछि…
Powered by Blogger.
रामदेवले दिएको १ अर्ब रुपैयाँको चेक बाउन्स भएपछि…

नागपुर - अहिले भारतका योगगुरुको कम्पनीले दिएको चेक बाउन्स भएको खबर पूरै विश्वभर भाइरल हयेको छ । रामदेवको कम्पनी पतन्जली आयुर्वेदले दिएको ६४ करोड भारतीय रुपैयाँ अर्थात १ अर्ब २४ करोड रुपयाँको चेक बाउन्स भएको हो ।

इकोनोमिक्स टाइम्सले बताएअनुसार कम्पनीका प्रवन्ध निर्देशक आचार्यले बालकृष्णले जमिन अधिग्रहणका लागि कम्पनीले दिएको ६४ करोड भारतीय रुपैयाँको चेक नसाटिएर दुई पटक बाउन्स भएको थियो । 

उक्त पत्रिकाका अनुसार पतन्जलीले पन्जाव नेशनल बैंक हरिद्धार शाखाबाट चेक दिएको थियो भने आईडीबीआई बैंकमा जम्मा गरिएको थियो । आईडीबीआई बैंकका अनुसार पतन्जलीको चेक बाउन्स हुनुको कारण सिचुएशसन २१.२५ अनुसार ब्लक हुनेछ ।

प्रकाशित मिति : Saturday, April 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...