डन दावा लामामाथि बौधमा गोली प्रहार !


डन दावा लामामाथि काठमाडौंको बौद्धमा अज्ञात समूहद्वारा गोलि प्रहार भएको छ । गोली लगेर लामा घाइते भएका छन् । तीन वटा गोली लागेका उनलाई मेडिकल कलेज जोरपाटीमा उपचारका लागि लागिएको छ । अहिले उनको अपरेशन हुँदैछ । लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो ।
प्रकाशित : Tuesday, April 11, 2017
Loading...

recent

Popular Posts